SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

नेपालले गर्‍यो क्षतिपूर्ति माग

काठमाडौँ, भदौ १८ गते । विश्व मञ्चमा जलवायु न्यायका लागि नेपालले पाइला बलियो बनाउँदै अघि बढेको छ । धेरै पटक हिमताल विस्फोटनसँगै हिमबाढीको विनाश नेपालले भोगिसकेको छ ।