SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

महोत्तरी, भदौ १८ गते । बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उहाँ मोबाइलमा आँखा डुलाइ रहनुहुन्छ । एक साता बित्यो घरमा चुल्हो बलेको छैन ।