SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ११:४२ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपियाँ निकासा

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १७ गते । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपियाँ निकासा गरेको छ।