SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ १०:२८ PM · 1 मिनेट पढाइ

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १७ गते । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको निधन भएको छ।