कोशी ब्यारेजमा जलसतह खतराको तह पार
देवराम यादवसप्तरी भदौ १७ गते । सप्तकोशी नदीमा पानीको बहाव बढी भएसँगै कोशी ब्यारेजमा जलसतह खतराको तह पार गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
