‘अब त मरिसकें सोचें, चार उफ्राइले किनार पुगेछु’
काठमाडौँ, भदौ १७ गते । भोटेकोशीको भीषण बाढीको छालले बारम्बार उछिट्याइरह्यो, मेन्दो पेमा लामाले खोला छेउका झार समातेर बाहिर उम्किने साहस मार्नु भएन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
