SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०७:५७ PM · 1 मिनेट पढाइ

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी, भदौ १७ गते ।  गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ एक महिना बराबरको तलब प्रदान गर्नुभएको छ ।