SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०६:२६ PM · 1 मिनेट पढाइ

खोलाले बगाउँदा दुई युवाको मृत्यु

रेखीराम रानातानसेन, भदौँ १७ गते । पाल्पामा खोलाले बगाएर दुई जना युवकको ज्यान गएको छ ।