SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०६:३१ PM · 1 मिनेट पढाइ

काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त

काठमाडौँ, भदौ १७ गते । सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराजसिंह थापालाई नियुक्त गरेको छ ।