छ प्रदेशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, भदौ १७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति छ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
