SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०६:४१ PM · 1 मिनेट पढाइ

बैतडीको लिस्किटामा जिप दुर्घटना, सात जना घाइते

गोकर्ण दयालबैतडी, भदौ १७ गते । जिल्लाको सुर्नया गाउँपालिका–२, लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।