बाढी प्रभावित क्षेत्रमा बिटिएस साइट सुचारु
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १७ गते । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरुमा पूर्णरुपमा नेटवर्क पहुँच कायम गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
