SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०६:५५ PM · 1 मिनेट पढाइ

दिवंगत प्रहरी कर्मचारीका परिवारजनलाई १० लाख रुपियाँ दिइने

काठमाडौं, १७ भदौ । नेपाल प्रहरीले भोटकोशी र त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीका परिवारजनलाई १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।