दुई निजी अस्पतालद्वारा बाढीपिडितलाई ५० लाख सहयोग
सिराज खाननेपालगन्ज, भदौ १७ गते । बाँकेको दुई ठुला निजी अस्पतालले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५–२५ लाख रुपियाँ सहयोग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
