भोटेकोशी बाढीमा दिवंगत प्रहरी कर्मचारीका परिवारलाई १० लाख राहत दिने निर्णय
काठमाण्डु – रसुवा भोटकोशी, त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारजनहरूलाई विशेष आर्थिक सहयोग स्वरूप प्रहरी कर्मचारीहरूबाट राहत स्वरूप संकलन गरिएको रकमबाट तत्काल प्रतिव्यक्ति १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।
