हेटौँडा स्कुल अफ म्यानेजमेण्टको २० लाख रुपियाँ सहयोग
- राममणि दाहालमकवानपुर, भदौ १७ गते । हेटौँडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेजले भोटेकोशी बाढीपीडितका लागि २० लाख रुपियाँ सहयोग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
