SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०५:४० PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ (स्याङ्जा), भदौै १७ गते । भोटेकोशी बाढीमा परी घाइते भएकाहरुका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको छ ।