SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०५:५२ PM · 1 मिनेट पढाइ

विद्युत् नियमन आयोगद्वारा उद्धार कोषमा एक करोड सहयोग

काठमाडौँ, भदौ १७ गते । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विद्युत् नियमन आयोगले एक करोड सहयोग गरेको छ ।