SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

रसुवाको टिमुरेमा बेपत्ता भएकाहरुको खोजी तीव्र

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १७ गते । भोटेकोशी नदीमा आएको बाढीको कारण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका –२ टिमुरे अहिले सुनसान छ ।