SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

उद्धार तथा राहतमा नेपाललाई चीनको मौसम सम्बन्धी सहयोग

काठमाण्डु – चीनले नेपालमा बाढीपहिरोपछि भइरहेको उद्धार तथा राहत कार्यका लागि मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना र प्रभावसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ । चीनको मौसम प्रशासनका प्रवक्ता वाङ यावेईले बुधबार पत्रकार सम्मेलनमा बोल्दै चीन–नेपाल सीमा क्षेत्रको केरुङ–रसुवा नाकामा ठूलो पहिरो गएलगत्तै नेपालका मौसम अधिकारीसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरिएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी