SHARE
बिजनेस पाना · बुधबार १७ भौ २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

हिमालयन लघुवित्तद्धारा बाढी प्रभावितको लागि आर्थिक सहयोग प्रदान

हिमालयन लघुवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्राकृतिक विपद्को दुखद् घडीमा प्रभावित समुदायसँग संस्थाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै, प्रभावित नागरिकहरूको उद्वार÷राहत तथा पुनरस्थापनाका लागि सहयोग पु¥याउने उद्देश्यले सो सहयोग गरेको कम्पनीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना