SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०४:२६ PM · 1 मिनेट पढाइ

भारतमा १९ नेपालीको शव प्राप्त, चीनमा एकसय बेपत्ता

काठमाडौँ, भदौ १७ गते । भोटेकोशी हिमबाढीले बगाएर भारत पुगेका १९ वटा शव हालसम्म फेला परेका छन् ।