SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०४:२९ PM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

काठमाडौँ, भदौ १७ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक भदौ २० गते शनिबार बस्ने भएको छ ।