SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०३:२४ PM · 1 मिनेट पढाइ

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

रमेश विश्वकर्मा गुल्मी, भदौ १७ गते। गुल्मीको सदरमुकाम तम्घासस्थित नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्रले एक वर्षमा ४१ हजारभन्दा बढी नागरिकको आँखा उपचार गरेको छ ।