SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०३:२५ PM · 1 मिनेट पढाइ

प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध चार करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ, भदौ १७ गते । मालपोत कार्यालय, भैरहवा रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।