SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०३:४६ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, भदौ १७ गते । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।