SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा मृत्यु भएकी महिलाको शव व्यवस्थापन

रेखीराम रानातानसेन, भदौँ १७ गते । भोटेकोशी बाढीमा परी मृत्यु भएकी अन्दाजी ४५ वर्षीया महिलाको शव पहिचान हुन नसकेपछि बुधबार पाल्पामा व्यवस्थापन गरिएको छ ।