SHARE
बिजनेस पाना · बुधबार १७ भौ २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

अपर त्रिशुली १ का ५५७ जना अझै सम्पर्कविहिन, ११५ जना हेडवर्क्स र सुरुङमै फसेको अनुमान

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीले आयोजनाका ५५७ जना अझै हराईरहेको जनाएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यस जानकारी दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना