SHARE
Kalo Pati · बुधबार १७ भौ २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

‘रसुवा बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो ।