SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

ढल निकास नहुँदा महेन्द्रनगरका सडक डुबानमा

कञ्चनपुर, भदौ १७ गते । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रका सडक डुबानमा परेका छन् ।