SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

पोखराको याम्दीखोलाबाट घाइते महिलाको उद्धार

फडिन्द्र अधिकारीलेखनाथ, भदौ १७ गते । कास्कीको पोखरा महानगरपालिका वडा नं.२५ हेमजा चौर स्थित याम्दी खोलाको खोंचबाट एक महिलालाई उद्धार गरिएको छ ।