SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

सुरुङमा उद्धार चुनौतीपूर्ण : सेना

काठमाण्डु – भोटेकोशीमा आएको बाढीका कारण जलविद्युत आयोजनाका सुरुङ तथा टर्बाइन क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धार कार्य झन् चुनौतीपूर्ण बनेको नेपाली सेनाले जनाएको छ। रसुवा बाढीले पुरिएका जलविद्युत आयोजनाका सुरुङ उद्धारमा कठिन देखिएको छ । ती सुरुङमा फसेकाहरूको उद्धार तत्काल सम्भव नभएको नेपाली सेनाले उल्लेख गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी