SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

निर्माणाधीन घरको छतबाट खसेर महिलाको मृत्यु

शंकर केसीसल्यान, भदौ १७ गते । निर्माणाधीन आफ्नै घरको छतबाट खसेर सल्यानमा एक महिलाको मृत्यु भएको छ ।