शव पहिचानका लागि आफन्तको डीएनए परीक्षण (फोटो फिचर)
काठमाडौँ, भदौ १७ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका तथा पहिचान हुन नसकेका शवको पहिचानका लागि आफन्तको रगत सङ्कलन गरी डीएनए परीक्षण गर्न थालिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
