SHARE
बिजनेस पाना · बुधबार १७ भौ २०८३ ०६:१७ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितलाई बिना कागजात पनि बैंकिंङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बाढी प्रभावितलाई बिना कागजात पनि बैंकिंङ सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय  संस्थालाई एक निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले बाढी प्रभावित ग्राहकहरुलाई पनि बैंकिंङ सेवा दिनु पर्ने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना