SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

स्याउ पाकेर लटरम्म, बजार पुर्‍याउन समस्या

शेरबहादुर सार्कीबाजुरा, भदौ १७ गते । बाजुराको मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा यहाँका किसानलाई स्याउ ढुवानीमा समस्या भएको छ ।