SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

सारीको सप्को

शर्मिला कथा पढ्दै थिई । कथामा लेखिएको थियो– आमाको सारीको सप्को हावामा फुर् फुर् उडिरहेको थियो ।“लौ ! के हो यो सारीको सप्को भनेको ?” उसले आफैँसँग प्रश्न गरी ।