सुन र चाँदीको मूल्यमा गिरावट
काठमाडौँ, भदौ १७ गते । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला आठ हजार ८०० र चाँदीको मूल्य १८५ रुपियाँले गिरावट आएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
