SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ १०:२० AM · 1 मिनेट पढाइ

निर्धारित आयु सकिएसँगै कृष्णभिरमा पहिरो

काठमाडौँ, भदौ १७ गते । कृष्णभिर पहिरोे नियन्त्रण संरचनाको निर्धारित आयु (टार्गेट प्रियड/डिजाइन लाइफ) सकिएपछि सो ठाउँमा पुनः पहिरो गएको हो ।