SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

पहिचान नभएका शव व्यवस्थापन

लेखनाथ समाचारदातालेखनाथ, भदौ १७ गते । कास्की ल्याइएका भोटेकोशी बाढीका मृतकका शवमध्ये ७६ वटाको व्यवस्थापन गरिएको छ ।