SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०४:२४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार १२७ पुग्यो

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर मृत्यु भएका मध्ये अहिलेसम्म १ हजार १२७ शव फेला परेको छ । प्रहरीले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवहरूमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी