SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

बाढीको पीडाले रोकिए मेला उत्सव

रेसुङ्गा समाचारदातारेसुङ्गा (गुल्मी), भदौ १७ गते । भोटेकोशी नदीको भीषण बाढीबाट गुल्मीका सात जना अझै सम्पर्कविहीन छन् ।