SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

सडकको बिचमा विद्युत् पोल, दुर्घटनाको जोखिम

धीरेन्द्रप्रसाद साहराजविराज, भदौ १७ गते । सप्तरीको राजविराज–रूपनी मुख्य सडकखण्डअन्तर्गत मलेठमा सडकको बिचमै रहेको विद्युत् पोलका कारण सवारीसाधन सञ्चालनमा जोखिम बढेको छ।