SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

गाउँमा विकास छ, छैनन् गाउँले

तम्घास समाचारदातातम्घास (गुल्मी), भदौ १७ गते । जिल्लाका सबै गाउँमा सडक पुगेका छन्, खानेपानी र बिजुलीको सुविधा विस्तार भएको छ ।