SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०३:३३ AM · 1 मिनेट पढाइ

खोज र उद्धार टोलीसहित सशस्त्र प्रहरीले बाढी प्रभावित ३ जिल्लामा स्थापना गर्‍यो अस्थायी बेस

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित ३ जिल्लामा १२ वटा अस्थायी बेस स्थापना गरेको छ । धादिङमा २ , नुवाकोटमा ६ र रसुवामा ४ वटा बेस स्थापना भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी