SHARE
काठमाण्डुपाटी · बुधबार १७ भौ २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

उद्धार टोली र ५.५ टन औषधिसहित भारतबाट आयो पाँचौँ खेपको सहयोग

काठमाण्डु – नेपालको बाढी प्रभावित क्षेत्रका नागरिकका लागि भारतले पाँचौँ खेपको सहयोत पठाएको छ । भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि बुधबार भारतले ११ जनाको उद्धार टोली र ५.५ टन औषधिसहित पाँचौँ खेप नेपाल पठाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी