SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

उदारीकरणमा राज्यको भूमिका

अर्थतन्त्रमा राज्य सक्रिय खेलाडी हो कि सहजकर्ता र नियामकको भूमिकामा रहनु पर्छ भन्ने विषय बहस र विवादमा रहँदै आएको छ ।