SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

सहज आपूर्ति व्यवस्था

विपत् बाजा बजाएर आउँदैन । कतिबेला विपत् आइपर्छ भन्न सकिँदैन । रसुवाको भोटेकोशी हिमबाढीले मुलुकमा अकल्पनीय विपत् निम्त्याएको छ ।