सप्तरीमा बेवारिसे अवस्थामा बालक फेला
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ १७ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–४, जगतपुरस्थित भित्री सडकखण्डमा बेवारिसे अवस्थामा एक बालक फेला परेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
