SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

शव पहिचानका लागि आफन्तको डीएनए परीक्षण सुरु

वसन्त पराजुलीनारायणगढ, भदौ १७ गते । रसुवा बाढीमा परी मृत्यु भएका तर सनाखत हुन नसकेका शवको पहिचानका लागि परिवारका सदस्यको डीएनए परीक्षण गर्न रगत सङ्कलन सुरु गरिएको छ।